जनता टाइम्स

२४ पुष २०७८, शनिबार २१:३१

एमाले जिल्ला अधिवेशन – यि हुन हालसम्म सर्वसम्मत निर्वाचित अध्यक्षहरु


काठमाडौं, २४ पुुस । नेकपा एमालेका जिल्ला अधिवेशनहरुबाट सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । पार्टी केन्द्रले पदाधिकारीमा सकेसम्म सर्वसम्मत गर्न निर्देशन दिएकाले विभिन्न जिल्लामा अध्यक्ष तथा पदाधिकारीहरु निर्विरोध भइरहेका छन् । सबैभन्दा धेरै लुम्बिनीबाट शनिवार साँझसम्म ६ जिल्लाका अध्यक्ष निर्विरोध निर्वाचित भइसकेका छन् । हालसम्म सर्वसम्मत अध्यक्ष निर्वाचित भएकाहरु यस प्रकार छन् ।

सबैभन्दा धेरै लुम्बिनीबाट शनिवार साँझसम्म ६ जिल्लाका अध्यक्ष निर्विरोध निर्वाचित भइसकेका छ । हालसम्म सर्वसम्मत अध्यक्ष निर्वाचित भएकाहरु यस प्रकार छन्।

हालसम्म सर्वसम्मत अध्यक्ष निर्वाचित भएकाहरु यस प्रकार छन्।

प्रदेश – १

झापा– दिपक कार्की
मोरङ– ऋषिकेश पोखरेल

वागमती

१. धादिङ– भुमि त्रिपाठी
२. स्काभ्रेपलाञ्चोक-अशोक ब्यान्जु
३. भक्तपुर–बचन देउजा

लुम्बिनी

१ पाल्पा–धनेन्द्रराज घिमिरे
२. रेगुल्मी–बालकृष्ण काउछा मगर
३.अर्घाखाची–पिताम्बर भुसाल
४. बाँके–किस्मत कुमार कक्षपति
५. बर्दिया–लालवहादुर श्रेष्ठ
६. दाङ–हुकुम बहादुर बस्नेत

कर्णाली

१. डोल्पा–शेरवहादुर बुढा
२. सल्यान–गोविन्द पुन मगर

गैर भौगोलिक जिल्ला

१. मजदूर विशेष–जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष जिल्ला कमिटी– उमेश ढकाल