काठमाडौं, २५ पुस । एमाले काभ्रे अध्यक्षमा पुनः अशोक ब्याञ्जु श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । काभ्रे अध्यक्षमा दुई जनाले उम्मेद्वार दिएपनि व्याञ्जु सर्वसम्मत हुनुभएको हो । अध्यक्षका अर्का मुख्य दाबेदार भीम न्यौपाने हुनुहुन्थ्यो ।
धुलिखेल नगरपालिकाका मेयरसमेत रहनुभएको व्याञ्जु एमाले अध्यक्षमा सर्वसम्मत हुनुभएको हो । शुक्रबार सुरु भएको काभ्रे एमालेको १० औँ जिल्ला अधिवेशनको बन्दसत्रबाट भएको छलफलले नगर प्रमुख श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।













प्रतिक्रिया दिनुहोस्