जनता टाइम्स

३ माघ २०७८, सोमबार १७:४९

अब प्रदेश २ को नाम मधेश


काठमाडौं, ३ माघ । प्रदेश २ को नाम मधेश भएको छ । सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । यो दुई तिहाईभन्दा बढी हो ।