जनता टाइम्स

५ माघ २०७८, बुधबार ००:००

प्रेस चौतारी सुर्खेतको अध्यक्षमा खत्री


सुर्खेत, ५ माघ । प्रेस चौतारी नेपालको सुर्खेत अध्यक्षमा गोविन्द खत्री निर्वाचित हुनुभएको छ । प्रेस चौतारीको भएको जिल्ला सम्मेलनमा खत्रीको अध्यक्षता २१ सदस्यीय जिल्ला समिति बनेको हो ।

उपाध्यक्षद्वयमा सीता ओली र यसकुमार चपाईं, सचिवमा मुना हमाल, सहसचिवमा दिनेश बुढा र यामबहादुर विक, कोषाध्यक्षमा अप्सरा बिष्ट चयन हुनुभएको छ ।