काठमाडौं, माघ १४ । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले काङ्ग्रेसको निगाह रहदा सम्म मात्र माओबादी केन्द्र र एकीकृत समाजवादी पार्टी दुइ दिनको चुरी फुरि रहेको दावी गर्नुभएको छ ।
एमाले सचेतक समेत रहनुभएकी चौधरीले अर्काको बैशाखी टेकेर कुण्ठाको राजनीति गर्नुको अर्थ नरहेको दावी गर्नुभयो ।
सचेतक चौधरीले सामाजिक सञ्जालमा लेख्नुभएको छ “अर्काको बैशाखी टेकेर कुण्ठाको राजनीति गर्नुको अर्थ के छ र, दुइ दिनको चुरी फुरि काङ्ग्रेसको निगाह रहदा सम्म मात्र त हो ।”














प्रतिक्रिया दिनुहोस्