जनता टाइम्स

२४ माघ २०७८, सोमबार २१:०७

नेपाल प्रहरीमा एकैपटक ३ हजार भन्दा धेरै हवल्दारको सरुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीले सोमबार एकैपटक ३ हजार १ सय ५६ जना प्रहरी हवल्दारको सरुवा गरेको छ ।

स्थानीय तहको निर्वाचन मिती घोषणा गरेकै दिन प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा प्रहरी हवल्दारको सरुवा गरेको हो ।

नेपाल प्रहरीमा हालसालै सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ नायब निरिक्षक(सईको दरबन्दी सृजना गरिएपनि त्यसमा बढुवा गरिएको भने गरिएको छैन् ।