जनता टाइम्स

१९ असार २०७६, बिहीबार २०:०५

सरकारी विलासी गाडी लिएको पुष्टि गर्न नेकपा नेता नेपालको चुनौति


काठमाडौं, असार १९

पूर्वप्रधानमन्त्री एंव नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफुविरुद्ध भ्रामक समाचार लेखेको भन्दै पुष्टि गर्न चुनौति दिनु भएको छ । पूर्वविशिष्टलाई विलासी गाडी शिर्षकमा भ्रामक समाचार पटक पटक छापिएकाले गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

नेपालका स्वकीय सचिव मोहन गौतमले एक प्रेस नोट निकाल्दै नेता नेपालले कुनै पनि सरकारी सवारी साधन प्रयोग नगरेको उल्लेख गर्नुभएको छ । उहाले विल्कुलै गलत समाचार पटक पटक नियतवस प्रकाशन गरोकोमा सार्वजनिक रुपमा क्षमा याचना गरी पाठकसँग माफी माग्न समेत आग्रह गर्दछौं ।

यस्तो विज्ञप्ती