जनता टाइम्स

५ फाल्गुन २०७८, बिहीबार १३:१२

नवनियुक्त अमेरिकाका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ


काठमाडौं, ५ फागुन । नवनियुक्त अमेरिकाका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँले शपथ लिनुभएको हो । उहाँ वरिष्ठ कूटनीतिज्ञ हो ।