जनता टाइम्स

५ फाल्गुन २०७८, बिहीबार २१:३७

यस्तो छ प्रतिनिधिसभाको सम्भावित कार्यसूची


काठमाडौं, ५ फागुन । संसद् सचिवालयले भोली बस्ने प्रतिनिधिसभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७र७८’ पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।