काठमाडौं, ७ फागुन । आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध एक सय रन पूरा गरेको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा १२ औ ओभरमा नेपालले एक सय रन पुरा गरेको हो । नेपालले दुई विकेट गुमाएको छ । कुशल मल्ल १२ र आशिफ शेख शून्य रनमा आउट भए ।
प्रतिक्रिया दिनुहोस्