काठमाडौं, ७ फागुन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका–८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले राईलाई आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालिरहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्