जनता टाइम्स

१३ फाल्गुन २०७८, शुक्रबार १४:१४

एमाले अध्यक्ष ओली पोखरामा (फोटोफिचर)


काठमाडौं, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओली पोखरा पुग्नुभएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा पुग्नुभएको हो ।

पोखरा विमानस्थलमा उहाँलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गर्नुभएको छ । अध्यक्ष ओली पोखरा पुगेका ओली आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ ।