जनता टाइम्स

१४ फाल्गुन २०७८, शनिबार १७:१८

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको दोश्रो राष्ट्रिय सम्मेलन (फोटोफिचर)


काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको दोश्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुँदा ।