काठमाडौं, २३ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज एक कलेजको कार्यक्रममा सहभागी हुन नवलपरासी जानुभएको छ ।
केहीबेर अघि काठमाडौंबाट कार्यक्रममा जानुभएको प्रमुख स्वकिय राजेश बर्जाचार्यले बताउनुभयो । अध्यक्ष ओली एक कलेजको कार्यक्रममा भाग लिएर पोखरा हुँदै भोली विहान काठमाडौंमा आइपुग्ने कार्यक्रम छ ।













प्रतिक्रिया दिनुहोस्