जनता टाइम्स

२३ फाल्गुन २०७८, सोमबार १४:२१

नपलपुरमा नेकपा एमाले अध्यक्ष ओली पकौडा खानुहुँदै (फोटोफिचर)


काठमाडौं, २३ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आन नवलपरासीको मध्यविन्दु बहुउद्देश्य क्याम्पसको १६ औं स्थापना दिवसको अवसरमा पकौडा खानुहुँदै ।