जनता टाइम्स

२७ फाल्गुन २०७८, शुक्रबार १३:५५

प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन महाधिवेशन पोखरामा सुरु ( फोटोफिचर)


पोखरा, २७ फागुन । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।