काठमाडौंँ, चैत्र २ । एमाले निकट कर्मचारीहरुको संस्था निजामति कर्मचारी संगठनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । लेखनाथ कोइरालाको अध्यक्षतामा निजामति कर्मचारी संगठनले नयाँ नेतृत्व चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम, प्रभास प्रसाद साह र महासचिवमा जिवन काफ्लेलाई चयन गरेको छ । यसैगरी उपमहासचिवमा युवाचन्द्र घिमिरे, कृष्णवहादुर केसी, रामचन्द्र अधिकारी र विजया सुवेदी चयन हुनुभएको छ ।
यस्तो छ नयाँ कार्यसमिति













प्रतिक्रिया दिनुहोस्