जनता टाइम्स

११ चैत्र २०७८, शुक्रबार १४:४८

कांग्रेस केन्द्रिय कार्यालयमा देउवाविरुद्ध प्ले कार्डसहित प्रदर्शन (फोटोफिचर)


काठमाडौं, ११ चैत । नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्ती प्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन । प्ले कार्डसहित प्रदर्शनमा उत्रेकाहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन । केन्द्रीय समितिको बैठक सुरु हुनु अघि देखी सानेपास्थित केन्द्रिय कार्यालयमा नारावाजीसहित प्रदर्शन भएको हो ।

गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।