काठमाडौं, १३ चैत्र । निर्वाचन आयोगले तोक्यो देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत, को–कहाँ ? (सूचीसहित)
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।
आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो ।आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेको छ ।
हेर्नुहोस्, कुन स्थानीय तहमा को निर्वाचन अधिकृत खटिँदैछन् ?













प्रतिक्रिया दिनुहोस्