जनता टाइम्स

१३ चैत्र २०७८, आईतवार १२:०७

राष्ट्रपति-चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता



काठमाडौं, चैत्र १३। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।शुक्रबार अपरान्ह काठमाडौं आएका वाङ यीले केही बेरअघि शीतल निवास पुगेर राष्ट्रपति भण्डासँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा नेपाल(चीन सम्बन्ध र द्विपक्षीय हित लगायतका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

/
/fi6«klt e08f/L–rLgsf ljb]zdGqL oLaLr lzi6rf/ e]6 sf7df8f}F, !@ r}t M /fi6«klt ljBfb]jL e08f/L;Fu pxfFsf] sfo{sIf zLtn lgjf;df cfOtaf/ lzi6frf/ e]6 ub}{ g]kfnsf] tLglbg] e|d0fdf /xg’ePsf rLgsf] /fHokl/ifb\sf ;b:o Pjd\ ljb]zdGqL jfª oL . t:jL/ M /Tg >]i7÷/f;;