जनता टाइम्स

१७ चैत्र २०७८, बिहीबार १७:४८

विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई कालिकोटको मान्ममा अध्यक्ष ओलीले गर्नुभयो स्वागत (फोटोफिचर)


कालिकोट, १७ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज कालिकोटको सदरमुकाम मान्ममा आयोजित जनसभामा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुहुनेहरूलाई स्वागत गर्नुभएको छ ।

अध्यक्ष ओलीलाई पार्टीका कालिकोट जिल्ला अध्यक्ष कमरेड जसीप्रसाद पाण्डेलगायतका नेता/कार्यकर्ताका साथै ठूलो संख्यामा जनसमुदायले स्वागत गर्नुभएको थियो ।