काठमाडौं, चैत्र १८ । एबीसी टेलिभिजनका प्रधान सम्पादक तथा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेलको ममतामयी आमाको १३ औं पुण्य तिथिमा जनता टाइम्स पारिवारले परिवारले श्रद्धान्जली ब्यक्त गरेको छ ।स्वर्गीय माता पवित्रा कंडेल प्रति श्रद्धासुमन ब्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
चितवनको लंकु निवासी स्वर्गिय पवित्रा कंडेलको ९१ वर्षको उमेरमा यही चैत्र ६ गते असामयिक निधन भएको थियो । स्वर्गीय पवित्रा कंडेलका दुई छोरा शुभशंकर कंडेल, मेघनाथ कंडेल, बुहारीहरु शारदा शर्मा र राधिका कंडेल तथा तीन जना नाति र दुई जना नातिनी तथा एक नातिनी बुहारी र एक जना नातिनी ज्वाईं हुनुहुन्छ ।
कंडेलका पिता पृथ्वीप्रसाद कंडेलको २०६८ साल चैत ४ गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।













प्रतिक्रिया दिनुहोस्