जनता टाइम्स

२० चैत्र २०७८, आईतवार ०९:११

एमाले निकट बुद्धिजीवी परिषद्का राष्ट्रिय भेला टोखामा, ओलीले सम्बोधन गर्ने


काठमाडौं, चैत्र २० । नेकपा (एमाले) निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय भेला आज आइतबार हुँदैछ । काठमाडौंको टोखामा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।ओली मध्याह्न १२ बजे भेलालाई सम्बोधन गर्न टोखा पुग्नुहुने छ । शनिबार खोटाङ पुगेका पुग्नुभएका उहाँ त्यसअघि पश्चिम तराईका जिल्लाहरूमा चुनावी सभादेखि पार्टी प्रवेश कार्यक्रममा खटिनुभएको छ ।