जनता टाइम्स

२० चैत्र २०७८, आईतवार १६:०१

समाजवादी चितवनका दुई जिल्ला सदस्यसहित वडा कमिटी नै एमालेमा समाहित


चितवन, चैत्र २० । नेकपा एकीकृत समाजवादी चितवनका दुई जिल्ला सदस्यसहित वडा कमिटी नै एमालेमा समाहित भएको छ ।

जिल्ला सदस्य प्रकाश तामाङ पाख्रिन, राजकुमार गुरुङ र भरतपुर महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष किरण परियार, उपाध्यक्ष विकास तामाङसहित वडा कमिटी नै एमालेमा समाहित भएको हो ।