जनता टाइम्स

२३ चैत्र २०७८, बुधबार १५:२५

कागजको रेल बनाउनेले साँच्चिकै रेल उद्घाटन गरे : एमाले महासचिव


दाङ, चैत्र २३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश विकास गर्ने तागत एमालेबाहेक अरू दलसँग नभएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ दाङले आज तुल्सीपुरमा गरेको भेलालाई सम्बोधन गर्दै उहाँले एमालेबाहेक अरू दलले विकास नगरेको दाबी गर्नुभयो । दूरदर्शी योजनाका साथ एमाले नेतृत्वको सरकारले मात्रै गरेको छ ।

अन्यले विकासभन्दा कमिसनको प्रलोभनमा परेर देश टाट पल्टाए , पोखरेलले भन्नुभयो, ‘एमाले अध्यक्ष केपी ओलीले नेपालको जनकपुर देखि जयनगरसम्म रेल चलाउने योजना ल्याउँदा कांग्रेस र माओवादीले कागजको रे !’