जनता टाइम्स

२८ चैत्र २०७८, सोमबार १६:०१

ओली आइपुग्दा बझाङमा उर्लियो मानवसागर (फोटोफिचर)



बझाङ, चैत २८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बझाङ आउँदा मानव सागर उर्लिएको छ । एमाले बझाङले आज पार्टी प्रवेशका लागि आयोजना गरेको बृहत जनसभालाई सम्बोधन तथा पार्टीमा स्वागतका लागि अध्यक्ष ओली बझाङ आउनु भएको हो । एमाले उपाध्यक्ष बिष्णु पौडेलसहित बझाङ आउनु भएका ओलीलाई नजिकबाट हेर्न र बिचार सुन्न बझाङका जनता उत्साहका साथ सहभागी हुनुभएको हो ।

तस्विरः दिनेश भण्डारी