हुम्ला, बैशाख ४ । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लामा इतिहासमै पहिलो पटक सवैभन्दा ठूलो जनसभा आयोजना भएको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउनु भएपछि हुम्लामा अहिलेसम्मकै सवैभन्दा बढी जनसहभागितामा जनसभा आयोजना भएको हो । एमाले अध्यक्ष ओली आज हुम्लाका दुइ स्थानमा आयोजित जनसभालाई सम्बोधन तथा अन्य पार्टीका नेतालाई एमाले भित्र्याउन आउनु भएको हो ।



















प्रतिक्रिया दिनुहोस्