काठमाडौं, ६ बैशाख । नुवाकोटको ककनी गाउँपालिकाका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एमालेमै फर्किनुभएको छ । समाजवादीका नुवाकोट जिल्ला सचिवालय सदस्य एंव ककनी गाउँ कमिटीका अध्यक्ष कृष्ण बहादुर जिसी एमालेमै फर्किनुभएको हो ।
समाजवादी पार्टी भनेको चोरहरुको सञ्जाल र खरानी पार्टी भन्दै उहाँ एमालेमै फर्किएको एमाले नेता समिर बलामीले जानकारी दिनुभयो । बलामीका अनुसार नुवाकोटको बट्टारमा आयोजित ऐतिहासिक जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका र खादा ग्रहण गर्दै जिसी एमालेमै फर्किनुभएको हो ।














प्रतिक्रिया दिनुहोस्