जनता टाइम्स

१० बैशाख २०७९, शनिबार २१:२१

पोखराको मेयरमा दीपक पौडेल र उपमेयर मञ्जु गुरुङ एमाले उम्मेदवार


काठमाडौं, बैशाख १० । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ । केन्द्रीय सचिवालयको आज बसेको बैठकले यो निर्णय गरेको हो ।