जनता टाइम्स

११ बैशाख २०७९, आईतवार १९:२५

कर्णालीका ७५ पालिकामा एमालेका उम्मेदवार टुंगिए (नामसहित)


दैलेख, बैशाख ११ । नेकपा एमालेले कर्णाली प्रदेशका ७९ मध्ये ७५ पालिकाको उम्मेदवार चयन गरेको छ ।एमालेले दैलेखको आठबीस नगरपालिका, भैरवी गाउँपालिका, डोल्पाको ठूली भेरी र त्रिपुरा सुन्दरी नगरपालिका बाहेकका पालिकाको उम्मेदवार टुंगो लगाएको हो ।एमालेले हुम्लाका सात ओटा पालिकाको प्रमुख तथा अध्यक्ष टुंग्याएपनि उपाध्यक्षहरु भने टुंग्याएको छैन ।