जनता टाइम्स

२० बैशाख २०७९, मंगलवार १९:२३

इटहरीमा देखियो एमालेप्रतिको क्रेज : मतदाता आफै उत्रिए घरदैलो अभियानमा (फोटोफिचर)


सुनसरी, बैशाख २० । इटहरी उपमहानगर पालिकामा एमालेप्रतिको क्रेज ह्वात्तै बढेको छ । घरदैलो अभियानमै एमाले उम्मेदवार जिताउने भन्दै मतदाता उत्रिएपछि बिपक्षी गठबन्धनमा चिन्ता बढेको छ । आज आयोजित कार्यक्रममा मतदाता आफै एमाले उम्मेदवारको पक्षमा प्रचारमा उत्रिएका हुन ।