कैलाली, बैशाख २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भिजेको मुसाको संज्ञा दिनुभएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रचण्ड अहिले सवै कुरा त्यागेर आफ्नी छोरीलाई चुनाव जिताउन लागिपरेको बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्