रुपन्देही, बैशाख २५ । नेकपा एमालेले बुटवलमा आयोजना गरेको चुनावी सभामा जनताको ब्यापक सहभागिता रहेको छ । अध्यक्ष केपी ओली शर्मा ओली लगायत शीर्ष नेताहरुले सम्वोधन गर्ने सभामा रुपन्देहीका सबै पालिकाहरुमा एमालेबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुको पनि सहभागिता रहेको छ ।




तस्विर सौजन्य : स्वस्तिक श्रेष्ठ













प्रतिक्रिया दिनुहोस्