जनता टाइम्स

२७ बैशाख २०७९, मंगलवार १४:४८

झापामा केपी ओली पुग्दा उर्लियो मानवसागर (फोटोफिचर)


दमक, २७ बैशाख । देशभर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्रेज बढेसँगै झापा दमकमा पनि आज मानवसागर उर्लिएको छ । नेकपा एमाले अध्यक्ष ओली दमकमा पुग्दा स्थानीयहरु निकै उत्साहित भएका छन् ।

कपा एमालेले आयोजना गरेको बृहत् चुनावीसभामा सहभागी हुन ओली पुग्दा बृद्धाबृद्धादेखि युवा युवतीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।