काठमाडौं, ३० बैशाख ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर २ मा मतदान गर्दैहुनुहुन्छ ।
अध्यक्षको सचिवायलले जनाए अनुसार विहान ११।३० बजे बालकोट स्थित शान्ती माध्यमिक विद्यालयबाट मतदान गर्नुहुनेछ । अध्यक्ष ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्यले पनि महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्नुहुने छ ।













प्रतिक्रिया दिनुहोस्