मनाङ, बैशाख ३१ । काठमाडौं । मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कैले गुरुङ विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार फुर्वा छिरिङलाई हराउनुभएको हो । निर्वाचन आयोगका अनुसार अध्यक्षका दुवै उम्मेदवारले बराबर ३०/३० मत प्राप्त गरेका थिए । दुवैको मत बराबर भएपछि विजय घोषणा गर्नको लागि गोला प्रथा गरिएको थियो । गोला प्रथा गर्दा नेकपा एमालेका उम्मेदवार गुरुङ विजयी हुनुभएको हो ।
मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी













प्रतिक्रिया दिनुहोस्