जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १२:१४

८ पालिका प्रमुखको नतिजा आऊँदा एमाले एक्लै ४ पालिकामा बिजयी : कांग्रेस-नेकपा एस २-२


काठमाण्डौ, बैशाख ३१ स्थानीय तह निर्वाचनमा आठ वटा  पालिकाको नतिजा सार्वजनिक भएको ।निर्वाचन आयोगका अनुसारनिर्विरोध भएकासहित वटा पालिकाको नतिजा सार्वजनिक भएको हो

अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन्  

एमाले :
मनाङको मनाङ डिस्याङ गाउँपालिका
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
मनाङको चामे गाउँपालिका
डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

नेपाली कांग्रेस :
मुस्ताङको घरपझोङ गाउँपालिका
मनाङको नार्पाभूमि गाउँपालिका

एकीकृत समाजवादी :
डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
डोल्पाको छार्का ताङसोङ गाउँपालिका (निर्विरोध)