काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको उपप्रमुख पदको १०० मत गन्दा नेकपा एमालेकी उम्मेदवार सुनीता डंगोल अगाडि देखिनुभएको छ।
१०० मत गन्दा उपप्रमुखमा सुनीताले ३३ मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रनोह्वर श्रेष्ठले ११ मत प्राप्तगर्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्