जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १५:२८

सुर्खेतको वीरेन्द्रनगरमा एमालेले लियो अग्रता


सुर्खेत , बैशाख ३१। वीरेन्द्रनगर नगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको सुरुमा कांग्रेसले अग्रता लिए पनि वडा नम्बर १६ को २०० मतगणना हुँदा एमालेकी उम्मेदवार मोहनमाया ढकालले अग्रता लिनुभएको हो

ढकालले ११४ मत पाउनु भएको उहाँका प्रतिस्पर्धी कांग्रेसका उपेन्द्र खड्काले ८५ मत पाउनु भएको भने राप्रपाका मुकुन्दश्यामगिरीले ४४ मत पाउनु भएको छ।

उपमेयरमा पनि एमालेले अग्रता लिएको एमालेका नीलकण्ठ खनालले १११ मत पाउनु भएको   यस्तै माओवादीकी शान्तीढकालले ८१ मत पाउनु भएको