जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १६:५९

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पत्तासाफ


 

डडेल्धुरा, बैशाख ३१ जडडेल्धुराको गन्यापधुरा गाउँपालिका मा नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेसलाई पराजित गरेको छ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उम्मेदवारलाईपराजित गरेको हो।करुवाचुनाव चिन्ह कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रैप्राप्त गर्नु भएको

कांग्रेसबाट निस्काशित कर्ण मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिन्ह लिएर कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। डडेल्धुरामाकरुवा नेकपा (एमाले)बीच चुनावी तालमेलसमेत रहेको छ।