जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १८:४५

छाङ्गरु र तिंकरमा एमालेका बोहरा निर्वाचित


दार्चुला, बैशाख ३१ दार्चुलाको व्याँस गाउँपालिका को अध्यक्षमा एमालेका असोक सिंह बोहरा विजयी हुनुभएको

भारतद्वारा अतिक्रमित कालापानी नजिक पर्ने तिंकर छाङ्गरु समेटिएको वडाको नेतृत्वमा सय ९८ मत सहित बोहरा विजयीहुनुभएकोहो

व्याँस गाउँपालिकाका सहायक निर्वाचन अधिकृत कृष्णानन्द बडूका अनुसार बोहराका प्रतिद्वन्द्वी कांग्रेसका शंकर सिंह ऐतवालले सय४५ मत मात्रै ल्याउनु भएको  

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतदानमा छाङ्गरु तिंकर दुवै केन्द्रमा गरेर कूल सय ५५ मत खसेको थियो। दुई मतदानकेन्द्र रहेको छाङ्गरु तिंकरमा कूल सय मतदाता छन् ।