जनता टाइम्स

३१ बैशाख २०७९, शनिबार १९:५३

दोलखामा एमालेले खोल्यो खाता, कालिञ्चोक-१ मा सिंगो टीम बिजयी


दोलखा, बैशाख ३१ । दोलखाको कालिञ्चोक गाउँपालिका वार्ड नं १ मा नेकपा एमालेकाका सबै उम्मेदवार बिजयी भएका छन । निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार पदम थामी अध्यक्षमा विजयी हुनुभएको हो ।

यसैगरी सदस्यमा एमालेकै उम्मेदवार स्याङतेम्वा तामाङ, लालबहादुर थामी, गोदारी बिक र लालकुमारी थामी निर्वाचित हुनुभएको छ ।