काठमाडौं, १ जेठ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बुलिङटार गाउँपालिको अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र सुनारी विजयी हुनुभएको छ। उहाँले नेपाली कांग्रेसका शशिकिरण वस्ताकोटीलाई पराजित गर्नुभएको । सुनारीले ४ हजार ५९ मत प्राप्त गरे भने वस्ताकोटीले ३ हजार ९ सय मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिल माया राना विजयी हुनुभएको छ। उहाँले एमालेकी भुमिका खण्डलुकलाई पराजित गर्नुभएको हो ।
नवलपरासीको बुलिङटार गाउँपालिका अध्यक्षमा एमालेका दिपेन्द्र सुनारी विजयी













प्रतिक्रिया दिनुहोस्