जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार २३:३८

५० पालिकाको नतिजा सार्वजनिक : एमाले नै पहिलो, काँग्रेस पछ्याँउदै (को कहाँ विजयी सूचिसहित)


काठमाडौं, १ जेठ । अहिलेसम्म ५० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १९ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले १६ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले १३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।अहिलेसम्म मनाङका सबै पालिकाहरूको परिणाम आएको छ।

नेकपा एमाले विजयी भएका पालिकाहरू

१ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका : अध्यक्ष कान्छा घले विजयी
२ । मनाङको चामे गाउँपालिका : अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३। मुस्ताङको लो(घेकर दामोदरकुण्ड गाउँपालिका : अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५। मुस्ताङको लोमान्थाङ गाउँपालिका : अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६। डोल्पाको से फोक्सुण्डो गाउँपालिका : अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
७। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
८। बझाङको साइपाल गाउँपालिका :अध्यक्ष मानबहादुर बोहोरा विजयी
९। नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
१०। बझाङको थलारा गाउँपालिका : अध्यक्ष प्रकाश रोकाया विजयी
११। मुस्ताङको थासाङ गाउँपालिका : अध्यक्ष प्रदिप गौचन
१२। म्याग्दीको मालिका गाउँपालिका : अध्यक्ष वेगप्रसाद गर्वुजा
१३। तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका :  अध्यक्ष यादवबहादुर खापुङ
१४। दार्चुलाको महाकाली नगरपालिका :   मेयर नरसिंह चैसिर
१५। स्याङजाको हरीनास गाउँपालिका :   अध्यक्ष खिमनारायण मानन्धर
१६। बैतडीको पन्चेश्वर गाउँपालिका :   गोरखबहादुर चन्द
१७। दैलेखको गुराँस गाउँपालिका :   अध्यक्ष टोपबहादुर वि।सी
१८। नवलपुरको बुलिङटार गाउँपालिका :   अध्यक्ष दीपेन्द्र सुनारी

१९। पाल्पाको पूर्वखोला गाउँपालिकामा :   अध्यक्ष नुनबहादुर थापा

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू

१ । मनाङको नार्पा भूमी गाँउपालिका :   अध्यक्ष  कोन्जो तेन्जीङ लामा विजयी
२ ।मनाङको नासोँ गाउँपालिका :   अध्यक्ष धनबहादुर गुरुङ विजयी
३। मुस्ताङको घरपोझङ गाउँपालिका : अध्यक्ष मोहनसिंह लालचन विजयी
४। गुल्मीको रेसुङ्गा नगरपालिकामा :   अध्यक्ष  खिलध्‍वज पन्थी विजयी
५। गन्यापधुरा गाउँपालिका :   अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६। गुल्मीको गुल्मीदरबार गाउँपालिका :   अध्यक्ष सरोजकुमार थापा विजयी
७। डोटीको बडीकेदार गाउँपालिका :   अध्यक्ष भैरवबहादुर साउद विजयी
८। हुम्लाको खार्पुनाथ गाउँपालिका :   अध्यक्ष कर्णबहादुर रावल विजयी
९। बागलुङको तमानखोला गाउँपालिका :   अध्यक्ष जोकलाल बुढा
१०। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका :   अध्यक्ष भरत रोकाया
११। सोलुखुम्बुको लिखु पिके गाउँपालिका :  अध्यक्ष मीनादेवी कार्की
१२। संखुवासभाको सभापोखरी गाउँपालिका  :  अध्यक्ष भीमबहादुर लिम्बू
१३। सल्यानको कुमाख गाउँपालिका : अध्यक्ष मानबहादुर बुढाथोकी
१४। बैतडीको शिवनाथ गाउँपालिका : अध्यक्ष कर्णसिंह साउद
१५। दैलेख भैरवी गाउँपालिका : अध्यक्ष रिता शाही
१६। ताप्लेजुङ मेरिङदेन गाउँपालिका : अध्यक्ष युक हाङ् वीर हाङ्गाम

नेकपा माओवादी केन्द्र

१ ।डोल्पाको जगदुल्ला गाउँपालिका : अध्यक्ष नारसिङ रोकाय विजयी
२।दैलेखको नौमुले गाउँपालिका : अध्यक्ष छविराम सुवेदी
३। बाग्लुङ ताराखोला गाउँपालिका :अध्यक्ष धनबहादुर विक
४। उदयपुर लिम्चुङबुङ गाउँपालिका : अध्यक्ष मेजरकुमार राई
५। रोल्पाको थवाङ गाउँपालिका :अध्यक्ष ऋषिकेशव बुढामगर
६। खोटाङको जन्तेढुंगा गाउँपालिका : अध्यक्ष अरूणादेवी राई
७।दार्चुलाको नौगाड गाउँपालिका : अध्यक्ष दलजीत सिंह धामी
८। हुम्लाको ताजाकोट गाउँपालिका : अध्यक्ष लालकेश जैसी
९।गोरखाको अजिरकोट गाउँपालिका :  अध्यक्ष दीपक देवकोटा
१०। सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका : अध्यक्ष असिम राई
११। गुल्मीको चन्द्रकोट गाउँपालिका :  अध्यक्ष  युवराज केसी
१२। दार्चुलाको मार्मा गाउँपालिका : अध्यक्ष जमनसिंह धामी
१३। दार्चुला अपिहिमाल गाउँपालिका : अध्यक्ष भक्तसिंह ठेकरे

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका

१ । डोल्पाको छार्का साङतोङ गाउँपालिका : अध्यक्ष सेनाङ गुरुङ विजयी
२। डोल्पाको काइके गाउँपालिका : अध्यक्ष अंगदकुमार राना विजयी