जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार ०५:५५

भरतपुर महानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै,पछ्याउँदै माओवादी केन्द्र


भरतपुर, २ जेठ। भरतपुर महानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।

एमालेका उम्मेदवार विजय सुवेदी ३,०७५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ ।सुवेदीलाई पछ्याइरहनुभएकी माओवादी केन्द्रकी रेनु दाहालले ३,०४६ मत प्राप्त गर्नुभएकोछ ।

पछिल्लो विवरण अनुसार स्वतन्त्र उम्मेदवार जगन्नाथ ुपौडेलको १ हजार ३७ मत छ ।