जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार ०९:५१

ललितपुरको महालक्ष्मी १ मा एमालेको पुरै प्यानल बिजयी


ललितपुर, जेठ १ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं १ मा नेकपा एमालेका सिंगो प्यानल बिजयी भएको छ ।

भर्खरै सकिएको मतगणनाको परिणाम अनुसार एमालेका वडा अध्यक्षका उम्मेदवार छिरिङ लामा विजयी हुनुभएको हो । सो वडामा नेकपा एमालेको पुरै टिम बिजयी भएको छ ।