जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १०:१८

काठमाडौंको दोस्रो वडामा पनि एमाले उम्मेदवार भारी मतान्तरले विजयी


काठमाडौं, जेठ काठमाडौं महानगरपालिका वडा नम्बर मै पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् वडा नम्बर कोअध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ १३ सय ७९ मतसहित विजयी हुनुभएको हो

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२६ मत मात्र प्राप्त गर्नुभएको एमाले उम्मेदवार श्रेष्ठ दोस्रोपटकवडाध्यक्षमा निर्वाचित हुनुभएको हो वडाका सबै सदस्य पनि एमाले नै निर्वाचित भएका छन् यहीं वडाको मेयरमा भने एमालेका केशवस्थापितले ७५९ मत पाउँदा बालेन शाहले हजार ८२ मत प्राप्त गर्नुभएको

यसैगरी मेयरमा कांग्रेसकी सिर्जना सिंहले ५६० मत प्राप्त गर्नुभएको सिर्जनाले पनि कांग्रेसका वडाध्यक्षले पाएको भन्दा सय कममत पाउनु भएको हो