काठमाडौं, जेठ ३ । जाजरकोटको जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा कांग्रेस माओवादीसहितको गठबन्धनलाई हराउँदै नेकपा एमालेका वेदबहादुर शाही विजय हुनुभएको छ। माओवादीबाट अध्यक्षमा निर्वतमान उपाध्यक्ष शिवा आचार्य उम्मेदवार हुनुहुन्थ्यो ।उपाध्यक्षमा भने नेपाली कांग्रेसका वीरेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ। एमालेबाट उपाध्यक्षमा अम्बा कुमारी शाही पराजित हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्