काठमाडौं, जेठ ३ । दैलेखको नारायण नगरपालिकाको प्रमुखमा पाँच दलिय गठबन्धनलाई हराउदै नेकपा एमालेका लोमन शर्मा विजयी हुनुभएको छ। उपप्रमुखमा पनि एमालेकै तप्ता थापा विजयी हुनुभएको छ । गठबन्धनमा प्रमुखमा नेपाली काँग्रेसबाट निर्मला खड्का हुनुहुन्थ्यो र उपप्रमुखमा नेकपा एस कि उम्मेदवार सावित्री मल्ललाई बहुमतले हराउदै थापा विजयी हुनुभएको हो ।














प्रतिक्रिया दिनुहोस्