जनता टाइम्स

३ जेष्ठ २०७९, मंगलवार १३:४६

दोलखाको जिरी नगरपालिकामा एमालेको जीत : मेयरमा मित्र, उपमेयरमा कृष्णमाया बिजयी


चरिकोट, जेठ ३ । दोलखाको पर्यटकीय नगरी जिरी नगरपालिकामा नेकपा एमाले अध्यक्ष र उपाध्यक्ष दुवैमा विजयी भएको छ ।

भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार एमाले नेता मित्र जिरेल मेयर र उपमेयरमा कृष्णमाया बुढाथोकी निर्वाचित हुनु भएको हो । केही मतको अन्तरले पछाडि रहेका मित्रले मेयरमा अन्तिम समयमा मार्नु भएको हो ।